Connect with us
Kapilvast Forest

भारतीय सेनाप्रमुख नरवणेद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

swsthya-samagrii.jpeg

काठमाडौं -भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गर्नु भएको छ । भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।

कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहार स्वरुप प्रदान गरिएको छ । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,