Connect with us
Kapilvast Forest

कोरोना संक्रमित सुदूरपश्चिमका कानुन मन्त्री शाह अस्पताल भर्ना

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

धनगढी-सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना हुनुभएको छ ।कोरोना संक्रमित शाहको स्वास्थ्यमा आज एक्कासी समस्या आएपछि सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । उहाँको नाकबाट रगत बगेपछि उहाँलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

मन्त्री शाहलाई यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उहाँ होम आइसोलेसन रहँदै आउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,