Connect with us
Kapilvast Forest

मुद्दामा अब दुईजना वकिलले मात्र बहस गर्न पाउने १

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

adalt

काठमाडौं –सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीको समयमा सुरक्षा सतर्कता अपनाउन भन्दै मुद्दा सुनुवाइमा पक्ष र विपक्षका एक(एकजना कानुन व्यवसायीले मात्र बहस गर्न पाउने नियम बनाएको छ ।

सर्वोच्चका उपरजिस्टार देवेन्द्र ढकालले कात्तिक १८ गते सूचना जारी गर्दै मुद्दा, रिट तथा निवेदनलगायतका विषयमा पक्षरविपक्षको तर्फबाट एकरएक प्रमुख कानुन व्यवसायी तथा एकरएकजना सहयोगी कानुन व्यवसायी मात्र उपस्थित भई बहस पैरवी गर्ने उल्लेख गरिएको छ ।

मंसिर ८ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार एकभन्दा बढी कानुन व्यवसायी भए अरुले बहस नोटमात्र पेश गर्न पाउनेछन् । बहस नोटलगायतका लिखत इमेल ठेगानाबाट पठाउने व्यवस्था गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,