Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई बधाइ

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

kpoli_pm_nepal

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाइ दिनु भएको छ । ओलीले आज एक सन्देश पठाउँदै उहाँलाई बधाइ दिनु भएको हो ।

सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वाससमेत व्यक्त गर्नु भएको छ।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डको विदेशमन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाइ तथा शुभकामना दिनु भएको छ । सन्देशमा ज्ञवालीले उहाँसँग निकट रहेर काम गर्ने इच्छा पनि व्यक्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,