Connect with us
Kapilvast Forest

कोरोना संक्रमित मनोज गजुरेल आइसियुमा

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

Manoj-Gajurel_1603796474.jpg

काठमाडौं-कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पताल भर्ना हुनु भएको छ । संक्रमणपछि होम आइसोलेसनमै उपचार गराइरहेका उहाँलाई अस्पताल भर्ना गरेर आइसियुमा राखिएको छ ।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि बुधबार सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना हुनु भएको हो ।

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पछि चिकित्कसँग कुराकानी भइरहेको बताउँदै उनले स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,