Connect with us
Kapilvast Forest

नेकपा फुटाउने सपना नदेखे हुन्छ: नेकपाका वरिष्ठ नेता नेपाल

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

madhav nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता, नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गर्नु भएको छ । धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उहाँले यस्तो बताउनु भएको हो ।पार्टी र आन्दोलन समाप्त हुँदैन, फुट्दैन ।

पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन ।

“नेकपा फुटाउने सपना नदेखे हुन्छ । त्यति कमजोर धरातलमा छैन । सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं । यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ,” उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,