Connect with us
Kapilvast Forest

बाइडेनले नतिजा नआउँदै राष्ट्रपति दाबि गर्न मिल्दैन कानुनी प्रक्रिया भर्खर सुरु छ:ट्रम्प

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

एजेन्सी-अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले गलत तरिकाले राष्ट्रपति दाबि गर्न नमिल्ने बताउनु भएको छ ।जारी मतगणना प्रति असन्तुष्टि जनाउदै राष्ट्रपति ट्रम्पले आफुले पनि यस्तो दाबि गर्न सक्ने बताउनु भएको हो । ट्रम्पले कानुनी प्रक्रियाले आफुलाई विजयी बनाउने दाबि गरेको बताउनु भएको छ ।

ट्विट गर्दैै वर्तमान राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘यो दाबी म पनि गर्न सक्छु।’‘बाइडेनले जितको दाबी नगर्दा हुन्छ, कानुनी प्रक्रिया भर्खर सुरु भएको छ उहाँले देख्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,