Connect with us
Kapilvast Forest

भारतको हरियाणामा पटका बिक्रीमा प्रतिबन्ध

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

patakaa

एजेन्सी-भारतको हरियाणामा पटका बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।हरियाणा सरकारले बढ्दो वायु प्रदुषण नियन्त्रणको लागि पटका विक्रीमा पूर्ण रुपमा प्रतिबन्धको घोषणा गरेको हो ।

प्रदेशका मुख्यमन्त्री मनोहर लाल खुट्टरले यसअघि एनसीआरको इलाका र पंचकुलामा पटका बिक्री र प्रयोगमा रोक लगाएकोमा बढ्दो प्रदुषण नियन्त्रणको लागि पुरै राज्यमा प्रतिबन्ध गर्ने निर्णय भएको जानकारी दिनु भयो।

यसअघि छिमेकी केन्द्र शासित प्रदेश दिल्लीका मुख्यमन्त्री केजरीवालले दिपावलीमा पटका पड्काउन रोक लगाउनुकोरोना र वायु प्रदुषणाको कारण समस्या थप बढ्ने भन्दै उनले आफ्ना केटाकेटीको जिन्दगीमा नखेल्न बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,