Connect with us
Kapilvast Forest

ब्रोकर एसोसिएसनको नयाँ कार्यसमिति, अध्यक्षमा मैनाली

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं -नेपाल स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ। संघले यसपालि अध्यक्ष निर्विरोध चयन गरेको छ। सन्तोष मैनालीको अध्यक्षतामा एसोसिएसनको २६औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

सेक्योक्योर्ड सेक्युरिटका सञ्चालक मैनाली लाइ चयन गरेको हो। एसोसिएसनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत चयन हुनु भएको छ ।

सदस्यमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन हुनु भएको छ ।कार्यसमितिमा अध्यक्षसहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसक्नु भएको छ एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,