Connect with us
Kapilvast Forest

कांग्रेसका ९ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं –नेपाली कांग्रेसका ९ जना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि बिहीबार कांग्रेस पार्टी कार्यालयमा ८२ जनाले कोरोना परीक्षण गराउनु भएको थियो ।

जसमध्ये सुरेन्द्रराज पाण्डे, किरण यादव, सुजाता परियार, कृष्णकिशोर घिमिरे, श्याम घिमिरे र मोहम्मद सिद्धिकीलाई कोरोना पोजेटिभ देखिएको हो।

त्यसअघि केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, शिव हुमागाई र फर्मुल्लाह मन्सुरलाई संक्रमण पुष्टि भएको थियो। संक्रमित नेताहरुको स्वास्थ्य अवस्था भने सामान्य छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,