Connect with us
Kapilvast Forest

संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नु भएको छ ।शनिबार उहाँले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गर्नु भएको छ ।

ट्वीट गर्दै उहाँले भन्नु भएको छ नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला उसैले छिनोफानो गरोस्१ तरसरकारको दुष्कर्मरअकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने किस् १।कोरोना २।अर्थतन्त्र ३।संघीयता ४।भ्रष्टाचार ५।विदेश सम्बन्ध ६।अन्य१

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,