Connect with us
Kapilvast Forest

समयमाई बचत तथा ऋण सहकारीमा पुनः श्रेष्ठ

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको तौलिहवा स्थित सयममाई बचत तथा ऋण सहकारीको १२ औ साधारण सभा तथा छैठो अधिबेशनबाट अध्यक्षमा पुनः मधुसुदन श्रेष्ठ पुनः निर्बिरोध चयन हुनु भएको छ । २०६६ सालमा स्थापना भएको सहकारीमा अहिले सम्म उहाँ नै अध्यक्ष हुनु भएकाृे हो । श्रेष्ठ कै अध्यक्षतामा ७ सदस्यीय संचालन समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा जर्नादन पराजुली, सचिवमा गोपीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ तथा सदस्यहरुमा बिश्वराज पाण्डेय, उमा सिंह कार्की र शान्ता रुपाखेती रहनु भएको छ । यस्तै लेखा समितिको संयाजकमा पुन्य प्रसाद पन्थी तथा सदस्यहरुमा नबिवन बहादुर श्रेष्ठ कमलराज पन्थी चयन हुनु भएको छ । सहकारीमा १ हजार ५५ शेयर सदस्य छन ।

मधुसुदन श्रेष्ठको अध्यक्षता र बिश्वराज पाण्डेयो संचालनमा भएको कार्यक्रम ८६ बर्षिया बृद्धा उमादेबी अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा डाक्टर सुशील श्रीवास्तव र जर्नादन पुराजुलीले शुभकामना मन्तब्य दिनु भएको थियो । सो अवसरमा सविच अब्दुल अजजि शेषले गत आर्थिक बर्षको प्रतिबेदन र कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठले गत आर्थिक बर्षको १ करोड ८२ लाख ७७ हजारको आय ब्ययको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,