Connect with us
Kapilvast Forest

गाायक दिनेश परियारको मनै छुने नयाँ गीत रुवायौ साइँली सार्वजनिक

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु – पछिल्लो पुस्ताका गाायक दिनेश परियारको नयाँ गीत रुवायौ साइँली भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा पि एन साइलाको अभिनय रहेको छ ।

दिनेश परियारको को शब्द तथा संगीत संयोजन रहेको गित दिनेश परियारको आफ्नै युट्युब च्यानल मार्फत रिलज भएको छ ।प्यूठान नगरपालिका ८ मा जन्मिएका दिनेश परियार करिब पाँच वर्षदेखि सांगीतिक क्षेत्रमा लाग्नु भएको हो ।

गितमा सङ्गै जिउने कसमै खाएर तोड्यौ आज तिमिले आएर डोरी फुरुक्कै ..
रुवायौ साइली धुरुक्कै।।..

जहिले मलाइ तिम्रो नै साइली तिर्सना गाह्रो भयो बिगत बिर्सन डोरी फुरुक्कै रुवायौ साइली धुरुक्कै….

खुसि हुनु छौ साइली तिमी जहाँनी बन्यौ माया हाम्रो कहानी डोरी फुरुक्कै रुवायौ साइली धुरुक्कै….

मनै छुने शब्दमा रिलिज भएको गितमा आफनो साङ्गितिक यात्रा को पहिलो कोसेली सबैले मन पराउने अपेक्षाा राखु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,