Connect with us
Kapilvast Forest

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

accident

बैतडी –बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।ग १ ज ५१९२ नम्बरको बोलेरो जीप पल्टिँदा जीप धनी वीरबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका जीप चालक दीपक चन्द घाइते हुनुभएको छ ।उहाँको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,