Connect with us
Kapilvast Forest

बर्दियामा ट्रयाक्टरको ठक्करबाट पति-पत्नीकै मृत्यु भएको छ।

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

accident

बर्दिया-बर्दियाको बढैयाताल गाउॅपालिकाको मैनापोखरमा हिजो राति भे१त ५०९९ नम्बरको ट्रयाक्टरले भे३प ७८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पति९पत्नीकै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख लोकेन्द्रबहादुर मल्लले जानकारी दिनु भयो ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय अर्जुन रिमाल र उनकी पत्नी २३ वर्षीया ललिताको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रयाक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,