Connect with us
Kapilvast Forest

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

baburam-hisila__NInLxsjMdU.jpg
बाबुराम भट्टराईको फेशबुकबाट

काठमाडौं -गत कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ , ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त।’

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,