Connect with us
Kapilvast Forest

बलात्कारविरुद्ध सातै प्रदेशमा कालो पहिरनमा प्रदर्शन

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-महिला हिंसा र बलात्कारका विरुद्ध शनिबार काठमाडौं लगायत सातै प्रदेशमा विरोध प्रदर्शन गरिएको छ ।कालो पहिरनमा उपस्थित युवाको समूहले काठमाडौंको माइतिघर लगायत विभिन्न प्रदेशमा प्रर्दशन गरेका हुन् । शनिबार माइतीघर मण्डला नजिकैको सडकमा बसेर युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक, नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, ‘तिम्रो बाटोमा बलात्कारी’, ‘हामी चुप कहिलेसम्म’, ‘बलात्कार बन्द गर’ लगायत थुप्रै नारा लगाउदै उनीहरुले प्रदर्शन गरेका हुन् ।महिला हिंसा र बलात्कारका विरुद्ध सो समूहले निरन्तर रचनात्मक विरोधका कार्यक्रम गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,