Connect with us
Kapilvast Forest

भारतबाट अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

patakaa
प्रतिनिधिमुलक तस्विर

मोरङ- भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका मोरङ प्रहरीले बरामद गरेको छ ।सुनवर्षी नगरपालिका–८ बाट उक्त पटका नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

किङ पटका ७ बण्डल ३ सय ५० प्याकेट र टर्की पटका ३ बण्डल १ सय ५० प्याकेट नियन्त्रणमा लिएको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,