Connect with us
Kapilvast Forest

स्कुटर सिक्ने क्रममा घाइते हुनुभएका सह–प्राध्यापक पौडेलको ज्यान गयो

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

accident

रुपन्देही – स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते हुनुभएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचारका क्रममा ज्यान गएको छ ।

घरकै कम्पाउण्डमा ठोक्किएर घाइते उहाँको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको हो । तिलोत्तमा १ का स्थायी बासिन्दा ५४ वर्षका डाक्टर पौडेलले एक महिना अघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,