Connect with us
Kapilvast Forest

धनकुटाका कोरोना संक्रमितको धरानमा मृत्यु

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

covid-bp-dharan.jpg

काठमाडौं – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको हो ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उहाँप्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना हुनु भएको थियो । उपचारको क्रममा वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको उहाँले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,