Connect with us
Kapilvast Forest

थप २८१७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु ,२८१२ कोरोना संक्रमित डिस्चार्ज

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

corona

काठमाडौं -नेपालमा २८१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २८१७ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ रहेको छ । संक्रमित मध्ये एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।पछिल्लो २४ घण्टामा २८१२ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,