Connect with us
Kapilvast Forest

कांग्रेस सत्ता परिवर्तनको खेलमा छैन : सांसद शाह

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु- नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले नेपाली कांग्रेस सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । कपिलवस्तुबाट नेपाली कांग्रेसका संघीय सांसद रहेका शाहले कांग्रेसलाई सत्ता परिवर्तनको कुनै इच्छा नरहेको बताएका हुन । शनिवार फेसबुकमार्फत सन्देश दिँदै सांसद शाहले भनेका छन् :नेपाली कांग्रेस पूर्णरुपमा आफ्नो महाधिवेशनमा र आगामी निर्वाचन तर्फ केन्द्रित रहेको छ । संघीय सांसदका रुपमा लगातार ३ पटक कपिलवस्तुबाट बिजयी सांसद शाह कांग्रेस भित्र बलियो जनाधार भएको नेताका रुपमा परिचित छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,