Connect with us
Kapilvast Forest

म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेले

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति सिटीको होममा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १३ औं मिनेटमा मोहम्मद शलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।

३१ औं मिनेटमा सिटीका गाब्रियल जिससले बराबरी गोल गर्नु भयो । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । ८ खेलबाट १७ अंकसहित लिभरपुल तालिकाको तेस्रो स्थानमा छ । सिटीको ७ खेलबाट १२ अंक रहँदा १० औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,