Connect with us
Kapilvast Forest

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

corona-hospital-butwal

बुटवल -रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुुनु भएको थियो । उहाँको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले पुष्टि गर्नु भयो ।

उहाँ मिर्गौला र कलेजोका दीर्घरोगी रहेको डा. गौतमले जानकारी दिनु भयो ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,