Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकामा देउसी–भैलो खेल्न नपाइने

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु-कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा शिवराज नगरपालिकामा  देउसीभैलो खेल्न नपाइने भएको छ ।शिवराज गरपालिकाले एक सुचा जारी गर्दै यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने जनएको छ ।

नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै यो वर्षको तिहारमा देउसीभैलो कार्यक्रममा रोक लगाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि यनगर क्षेत्रभित्र देउसी भैलो खेल्न आउने बाहिर जाने–आउने कार्यले संक्रमण झनै बढने भन्दै यस्तो निर्णय गरेको हो ।

साथै शिवराज नगरपालिका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्तिक २४ गते देखि २८ गते सम्म शिवराज नगरपालिकाका र मातहतका वडा कार्यालयहरु वन्द गरिएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,