Connect with us
Kapilvast Forest

उपेन्द्र यादवको कार्यक्रम प्रदेश सांसदद्वारा बहिष्कार

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

रौतहट –जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम उहाँकै पार्टीका दुईजना प्रदेश सांसदले बहिष्कार गर्नु भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रदेश सांसद बाबुलाल साह र अर्का सांसद अबुलकलाम आजाद फुलबाबुले बहिष्कार गर्नु भएको छ ।

जनता समाजवादी पार्टीका अर्का एक नेताको ईशारामा कार्यक्रममा मर्यादाक्रम मिचेर अपमान गरिएको भन्दै प्रदेश सांसदद्वयले कार्यक्रम बहिष्कार गरेको समाजवादी नेता राजकुमार दाशले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,