Connect with us
Kapilvast Forest

मंसिर दोस्रो साता भारतीय विदेश सचिव सिङ्ग्रला नेपाल आउने

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ- भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउनु हुने भएको छ ।कात्तिक १९ देखि तीन दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउनुहुने भएको हो ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले केही समयदेखि बिग्रिएको नेपाल(भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको जनाएको छ ।

उहाँले विदेशसचिव भरत पौडेलका अतिरिक्त विदेशमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरुसँग आफ्नो दुईदिने नेपाल बसाइका क्रममा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,