Connect with us
Kapilvast Forest

‘सुसाईड नोट’ लेखेर भक्तपुरबाट डाक्टर बेपत्ता

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं –भक्तपुरबाट अर्थोडोन्टिस्ट डा. दिगम्बर झा बेपत्ता हुनु भएको छ । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताउनु भयो । ठिमीस्थित द डेन्टल सिटीका निर्देशक डा. झा बेपत्ता हुनु भएको हो ।

बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उहाँ घरबाट निस्कनु भएको थियो । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा। झा र उहाँको बुवाको सम्बन्ध राम्रो थिएन् । घरबाट निस्केको दुईघण्टामा उहाँ काभ्रे पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

‘उँहाको खोजी भइरहेको छ’ एसपी थापाले भनिन्– ‘फेसबुक पेजमा सुसाईड नोट लेखेको भेटिएको छ ।’ फेसबुक पेजमा सुसाईड नोट लेखेको देखेपछि उहाँका सहकर्मी डाक्टर निरञ्जन चालिसेले प्रहरीलाई खबर गर्नु भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,