Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट अर्घाखाँचीका ३३ बर्षिय युवाको मृत्यु

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

corona death

अर्घाखाँची -कोरोना संक्रमित युवा व्यवसायी कृष्ण आचार्यको गएराति निधन भएको छ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं-११ डिभर्ना, जोगीमारे घर भई सदरमुकाम सन्धिखर्कमा दुग्ध व्यवसाय संचालन गर्दै आएका ३३ वर्षीय आचार्यको गएराति प्रादेशीक अस्पताल बुटवलमा ज्यान गएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनु भयो ।

कोरोनाको लक्षण देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उहाँ कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको थियो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,