Connect with us
Kapilvast Forest

भोली प्रधानमन्त्री ओली किमाथाङ्का जाँदै

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

kpoli_pm_nepal

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली बुधवार ९भोली० संखुवासभास्थित नेपाल चीनबीचको सीमावर्ती क्षेत्र किमाथाङ्का जानुहुने भएको छ ।उहाँ निकट स्रोतका अनुसार कोशी करिडोर लगायतका विकास आयोजना निरीक्षणका लागि प्रधानमन्त्री ओली किमाथाङ्का जान लाग्नु भएकोहो ।

दोस्रो पटक मृर्गौला प्रत्यारोपणपछि खासै बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्री कोरोनाको जोखिम बढेसँगै बाहिरी जिल्लाका कार्यक्रममा सहभागि हुनु भएको छैन ।पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताउँदै आउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,