Connect with us
Kapilvast Forest

बुटवनमा काेराेना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

corona death

रूपन्देही- रूपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

लुम्बिनी सास्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत सीअनमी पदमा कार्यरत गोमा गुरुङको भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो ।

रूपन्देहिमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।

२० वर्षदेखि स्वास्थ्य सेवामा कार्यत गुरुङ १८ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनमा निमोनिया देखिएको र प्लाज्मा थेरापी दिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,