Connect with us
Kapilvast Forest

थप २ हजार ७३६ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु, ८५३ डिस्चार्ज

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

corona

काठमाडौं –पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख ९९ ७६० पुगेको छ ।

पछिल्लो एकैदिन कोरोनाले २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।

कोरोना संक्रमितमध्ये थप ८५३ जना निको भएका छन् । यससँगै निको हुने व्यक्तिको कूल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमित ३८ हजार ३५ रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,