Connect with us
Kapilvast Forest

कर्मचारीलाई कोरोना देखिएपछि भक्तपुर यातायात कार्यालय बन्द

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुलाई संक्रमण देखिएपछि गत आइतबारदेखि सेवा बन्द गर्नु परेको कार्यालयले जानकारी दिएकाे छ।

कार्यालयले अर्को सूचना नआएसम्म सेवा बन्द रहने सूचना जारी गरेको छ। भक्तपुरको कार्यालय बन्द रहेपनि उपत्यकाका अन्य कार्यालय भने खुल्ला रहने छ।

यसअघि पनि उपत्यकाका ठूलो भर्याङ, सतुङ्गल लगायत कार्यालयका कर्मचारीहरुलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,