Connect with us
Kapilvast Forest

लमजुङमा जुवाको खालबाट १४ जना पक्राउ

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई पक्राउ गरेको हो ।उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ । थापाले पैसा गन्ती भइरहेको बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,