Connect with us
Kapilvast Forest

टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु

२०७७, २५ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका-९ इमिलियास्थित सडकमा रा.१ ख १६९३ नम्बरको टिपरले लु.२९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका-११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उहाँलाई बुद्धपोली क्लिनिक गोरुसिंङ्गेमा प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल तौलिहवामा पठाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको इलाका प्रहरीकार्यलय गोरुसिंङ्गेंले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,