Connect with us
Kapilvast Forest

कोरोना नियन्त्रणमा सरकार असफल भएको छ, अब जनसंघर्ष हुन्छ:राप्रपा

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना नियन्त्रणमा सरकार असफल भएको बताएको छ ।मंगलबार राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच बसेको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै जनसंर्घष गर्ने निर्णय गरेको हो ।

मंगलबार त्रय अध्यक्षहरूबीच भएको छलफल बारे अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको हो । अध्यक्ष थापाले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल भएको बताउनु भएको छ ।

कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार, बेरोजगारी समस्या लगायतका विषयलाई लिएर तिहार र छठ पछि जनसंघर्ष गर्ने वारे छलफल भएको पनि बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,