Connect with us
Kapilvast Forest

भारतको राजस्थानमा भवन भत्किँदा ८ मजदुरको मृत्यु

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी-भारतको राजस्थानमा एउटा भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको छ । राजस्थानको जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणधिन भवन भत्किँदा आठ मजदुरको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार भत्किएको भवनमा झण्डै २० जना पुरिएका छन् । खोजी तथा उद्धारको काम अहिलेसम्म चलिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री अशोक गहलोतले सहायता कोषबाट मृत्यु भएका मजदुरको परिवारलाई दुई–दुई लाख र घाइतेको परिवारलाई ४०–४० हजार रुपैयाँ सहयोगको घोषणा गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,