Connect with us
Kapilvast Forest

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

pakrau-
प्रतिनिधिमुलक तस्विर

ताप्लेजुङ – ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङलाइ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमले वर्खान्तमा बोलाएर धारिलो हतियारले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आरोपि राजिनलाई जिल्ला अदालत ताप्लेजुङले २०७६ साल जेठ २६ गते दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला गरेको थियो । घटना पश्चात विजय विदेशमा समेत बसेको र फर्किएर विभिन्न ठाउँमा लुकेर बसेको पाईएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,