Connect with us
Kapilvast Forest

साँढे पाँच किलो गाँजासहित दुई महिला पक्राउ

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

विराटनगर-साढे पाँच किलोग्राम बढी लागुऔषध गाँजासहित विराटनगरबाट दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,