Connect with us
Kapilvast Forest

इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कद्वारा राजीनामा

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी- रंगभेदको आरोपपछि इंग्ल्याण्ड फुटबल एसोसियसन ९एफए०का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिनु भएको छ ।रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिनु भएको हो ।

एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ ।६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गर्नु भएको थियो ।

बैठकमा उनले ‘हाई प्रोफाइल कलर्ड फुटबलर्स’ शब्द प्रयोग गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो । यसैकारण क्लार्कले माफी समेत माग्नु भएको थियो । क्लार्क सन् २०१६ बाट एफएका अध्यक्ष हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,