Connect with us
Kapilvast Forest

बुटवल उपमहानगरपालिकाको आफ्नै पाठ्यपुस्तक

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

butwal-upamhanagar.jpg

बुटवल-बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पारेको छ।चालू शैक्षिकसत्रदेखि विद्यालयहरूमा पठनपाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरू तयार गरिएको हो।

उपमहानगरपालिकाले तयार गरिएका पुस्तकहरू सार्वजनिक गरेको छ।शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउनेगरी पाठ्यपुस्तक तयार पारिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।

स्थानीय तहमा आवश्यकता भए पनि केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु छनोट गरी पाठ्यपुस्तकमा समावेश गरिएको प्रमुख सुवेदीले जानकारी दिनु भयो । सुवेदीले बुटवल र सेरोफेरोको ऐतिहासिक महत्व झल्काउनेगरी पुस्तक बनाइएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,