Connect with us
Kapilvast Forest

बैंकिङ कसुरमा जरिवाना र कैद ठहरपछि फरार पुन पक्राउ

२०७७, २६ कार्तिक बुधबारमा प्रकाशित

pakrau fiture

ललितपुर-महानगरीय प्रहरी परिसर ललितपुरले बैंकिङ कसुरमा जरिवाना र कैद ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।ललितपुर महानगरपालिका–१३ रानीबु बस्ने वर्ष ६४ को गम प्रसाद पुनलाई परिसरबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।

बैकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट २०७६ माघ १९ गते उनलाई १८ लाख जरिवाना र चार दिन कैद हुने फैसाला भएको थियो । त्यसपश्चात उनी फरार रहेका पुनको परिसरबाट निरन्तरको निगरानीबाट पक्राउ गरीएको परिसरका सहप्रबक्त प्रहरी नायब उपरीक्षक
सन्तोष तामाङले बताउनु भयो । उनलाई आबश्यक कारबाहीको लागि उच्च अदालत पाटन पठाईएको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,