Connect with us
Kapilvast Forest

भाइटिकाकाे भाेलीपल्ट पनि सार्वजनिक विदा

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडाैं -सरकारले किजा पूजाका अवसरमा आगामी मङ्सिर २ गते नेपालभर सबै कार्यालयमा सरकारी विदा दिने भएको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक २४ गतेको निर्णय अनुसार आज गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आज सूचना जारी गरी उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था, शिक्षण संस्थाहरु समेतमा विदा दिने भएको जानकारी दिएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,