Connect with us
Kapilvast Forest

कोरोना संक्रमितअध्यक्ष केसीको अवस्था गम्भीर,जनमोर्चाले माग्यो आर्थिक सहयोग

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं-कोरोना संक्रमित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थय अवस्था गम्भी रहेको सो पार्टीले जनाएको छ। केसीमा कोरोना भाइरस संक्रमण भएको मंगलबार पुष्टि भएको थियो। उहाँ को हाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय जनमोर्चाको बुधबार बसेको बैठकले अध्यक्ष केसीको अवस्था गम्भीर रहेको भन्दै उपचारका लागि सहयोग माग्ने निर्णयसमेत गरेको छ। बैठकले उपचारका लागि सहयोग गर्न आव्हानसमेत गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,