Connect with us
Kapilvast Forest

विगतका वर्षको तुलनामा बढ्यो चिया उत्पादन

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

इलाम–विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन) को चिया बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ। गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो।

उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ। प्रायः अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पु¥याएपछि किसान खुसी देखिएका छन् ।

‘भदौसम्म पानी परे पनि नयाँ सिजन (अटम) मा मौसम राम्रो भएकाले उत्पादन बढेको सूर्योदय नगरपालिकाका चिया किसानहरु बताउछन ।  यस वर्ष दोब्बर चिया उत्पादन भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,