Connect with us
Kapilvast Forest

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

death

कैलाली -कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।लम्की चुहा नगरपालिका वडानम्बर ३ गोराङ्गेमा से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उहाँको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो।महिलाको शव अस्पतालमै राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,