Connect with us
Kapilvast Forest

राष्ट्रिय सेवा दलमा पूर्वउपरथी भण्डारी नियुक्त

२०७७, २७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं – सरकारले राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ ।नेपाली सेनाको उपरथीबाट गत १२ कात्तिकमा अवकाश पाएका भण्डारीलाई प्रधासेनापति पूर्र्णचन्द्र थापाले एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

एनसीसी सेना मातहतको स्वयंसेवक विद्यार्थीको दस्ता हो । उनीहरुलाई विपद, उद्दार र अन्य अवस्थामा स्वयंसेवी रुपमा परिचालनका लागि तयार गरिन्छ ।बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu