Connect with us
Kapilvast Forest

विश्‍वकप छनौटमाइक्‍वेडरले बोलिभियालाई हरायो

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

एजेन्सी- दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौट अन्तर्गत इक्वेडरले बोलिभियालाई पराजित गरेको छ ।शुक्रबार बिहान सम्पन्न खेलमा इक्वेडरले बोलिभियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

इक्वेडरको जितमा बेडर काइसेडो, एंगल मिना र कार्लोस ग्रुयेजोले एक एक गोल गर्नु भएको थियो । त्यस्तै बोलिभियाका लागि जुआन कार्लोस आर्क र मार्सेलो मार्टिन मोरेनोले एक एक गोल गर्नु भएको थियो ।

यो जितसँगै इक्वेडरको ३ खेलमा ६ अंक भएको छ भने बोलिभियाले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।विश्वकपमा दक्षिण अमेरिकाका १० देश मध्ये यस क्षेत्रबाट शिर्ष स्थानमा रहने ४ देश विश्वकपका लागि छनौट हुने छन भने एक देश अन्तरमहादेशीय छनौट खेल्न पाउने छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,