Connect with us
Kapilvast Forest

बढ्यो सुनको मूल्य, तोलामा ९४ हजार ७ सय पुग्यो

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

gold

काठमाडौं -नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ७ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,