Connect with us
Kapilvast Forest

जनकपुरमा कार नालामा खस्दा चालकको मृत्यु

२०७७, २८ कार्तिक शुक्रबारमा प्रकाशित

जनकपुरधाम-धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेको बा २० प ६८३१ नम्बरको कार शुक्रबार बिहान नालामा खसेर दुर्घटना हुँदा

त्यसका चालक धनुषाधाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिनु भयो ।शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,